मङपुमा १७७ जना परीक्षार्थीगणले दिए माध्यमिक परीक्षा

MAN1-2-1024x461.jpg

मङपु: मङपुको दुईवटा विद्यालय क्रमैले सरस्वती उच्चत्तर माध्यमिक विद्यालय र ज्ञानपीठ विद्यालयमा पनि आजदेखि माध्यमिक परीक्षा शुरू भएको छ। यस वर्ष मङपुबाट १७७ जना विद्यार्थीहरूले माध्यमिक परीक्षा लेखिरहेका छन्। परीक्षालाई सुचारू रूपमा सञ्चालन गर्नको लागि दुवै परीक्षा केन्द्र भवन परिसरमा १४४ धारा लागू गरिएको छ भने कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ।
सम्पूर्ण माध्यमिक परीक्षा दिने विद्यार्थीहरूलाई सरस्वती उच्चत्तर माध्यमिक विद्यालयका प्रभारी प्राध्यापिका सिनोरा प्रधान अनि ज्ञानपीठ विद्यालयका प्रधान अध्यापक प्रभारी दिलीप गुरुङले हार्दिक शुभकामना व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *