कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने २ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ८३२ जनाको कोरोना परीक्षण गरेकोमा १ जनामा संक्रमण पुष्टि छ।(१२१ जनाको आरटी-पीसीआर परीक्षणमा १ जना अनि ७११ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १ जना)
हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला ११ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,३६८ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१०७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।