स्काउट्स एण्ड गाइड्सको संस्थापक लर्ड ब्याडेन पाउलको जन्मदिन पालन

f31750f3-7771-4fb6-a753-853d1986273c

कालचिनीः स्काउट्स एण्ड गाइड्सको संस्थापक लर्ड ब्याडेन पाउलको जन्मदिन पालन गर्ने क्रममा बुधबार भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्स कालचिनी डिमा यूनिटको पक्षबाट चुवापाड़ा हिन्दी स्कूलमा लर्ड ब्याडेन पाउलको जन्मदिन पालन गर्दै स्काउट्स एण्ड गाइड्स समूहलाई योगाभ्यास गराईएको जानकारी एयर विङ्ग्स स्काउट्स प्रभारी घनश्याम उराँवले दिएका छन्। यस अवसरमा स्कूलका विद्यार्थी लगायत एयर विङ्ग्स स्काउट्स एण्ड गाइड्स सदस्यहरूलाई योग अभ्यासको प्रक्रिया सिकाईएको थियो भने आज स्काउट्स एण्ड गाइड्सको संस्थापक लर्ड ब्याडेन पाउलको जन्मदिन पालन पनि गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement