पारिजात संघको आयोजनमा वनडे भेटरन्स फूटबल हुने

IMG-20230222-WA0092.jpg

२२ फरवरीः लिम्बु बस्ती पारिजात संघ, सिलगढ़ीको आयोजनमा आउँदो २६ फरवरीको दिन नाइन ए साइड वनडे नक्आउट भेटरन्स (फोर्टी प्लस) फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। सरोजनी पल्ली, प्रकाशनगरमा पुरानो स्वीमिंग पूल नजिक स्थित खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा आठवटा टीमले हिस्सा लिनेछ। म्याचहरू बिहान ८ बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई बिकास लिम्बु स्मृति विनर्स ट्रफी अनि रनरअप् हुने टीमलाई विजय ठाकुरी स्मृति रनरअप् ट्रफी प्रदान गरिनेछ। यसको साथमा नगद पुरस्कार पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement