डुवर्सलाई छैठौँ अनुसूचीमा अन्तर्भुक्त गर्ने दाबी उठ्यो

5f382bca-dd55-4f7a-865c-b5a66512a57c

कालचिनीः उत्तरबंगालको राजनीति हाल उतप्त बन्दै गईरहेको बेला डुवर्सको राजनैतिक माहौलमा फेरि आदिवासी संगठनले डुवर्सलाई छैठौँ अनुसूचीमा अन्तर्भुक्त गर्ने माग उठाएका छन्। उत्तरबंगाल आदिवासी विकास परिषदको आयोजनामा सोमबार अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्यामा नाराबाजी सहित ज्ञापन चढ़ाईएको थियो।
उत्तरबंगाल आदिवासी विकास परिषदको अध्यक्ष रुपेश पाईकले डुवर्सलाई छैठौँ अनुसूचीमा अन्तर्भुक्त गर्ने माग नयाँ होईन यसको दाबी २००७ सालदेखि उठ्दै आईरहेको र फेरि यसको उठान गर्ने जमर्को संगठनले लिएको र केही नभए डुवर्समा ठूलो आन्दोलन गर्ने चेताउनी समेत रुपेश पाईकले दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *