विधानसभामा ल्याएको प्रस्तावलाई भाजपाद्वारा आपत्ति: दार्जिलिङ शहरमा पोस्टरिङ

IMG-20230220-WA0274.jpg

दार्जिलिङ: अलग राज्य गठनको विरुद्ध आज तृणमूल काङ्ग्रेसले बङ्गाल विधानसभामा ल्याएको प्रस्तावलाई भाजपा दार्जिलिङ जिल्ला समितिले जनविरोधीको संज्ञा दिँदै यस प्रस्तावलाई झट्ट भन्दा झट्ट फिर्ता लिनु पर्ने माग गरेको छ। यसबारे आज भाजपा दार्जिलिङ जिल्ला समितिले दार्जिलिङ शहर क्षेत्रमा व्यापक पोस्टरिङ गरेको छ।

यस कार्यक्रममा भाजपा जिल्लाध्यक्ष कल्यान देवान, उपाध्यक्ष एलएम लामा, महासचिव सुजेन्द्र राई, जिल्ला समिति सदस्य अमर शर्मा, रोशन गुरुङ, राजु गुरुङ, भाजयुमो जिल्ला उपाध्यक्ष सन्दीप लखोटिया, कोषाध्यक्ष सावन सुब्बा, जिल्ला सोसियल मिडिया सह संयोजक संजय शर्मा अनि दार्जिलिङ क्षेत्रको विभिन्न मण्डलका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement