कुचबिहार कोलकता एयर सेवा सुरु भयो

42a59c05-276b-4fc9-b521-a6652486c602

कुचबिहार: कुचबिहार-कोलकता हवाई सेवा फेब्रुअरी १ देखि सुरु हुँदैछ। यसअघिको परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ। १५ बाट सेवा सुरु गर्ने भनिए पनि त्यतिबेला सुरु हुन सकेको थिएन। अब यो हवाई सेवा २१ बाट सुरु हुँदैछ। यसै महिनाको ३ गृह राज्यमन्त्री निशिथ प्रामानिकले विमानस्थलको भ्रमण गरी कुचबेहारका बासिन्दालाई आगामी तीन महिना ९९९ रुपियाँमा हवाई सेवा उपलब्ध गराउने आश्वासन दिएका थिए। त्यसपछि यो विमानमा चढ्न यात्रुले ३ देखि ४ हजार रुपियाँ तिर्नुपर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement