कोविड़ नेपाल: कोरोनाको २ नयाँ मामिला, २ जना भए निकाे

IMG_20220324_152109.jpg

कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा २ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने २ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,४०८ जनाको कोरोना परीक्षण गरेकोमा २ जनामा संक्रमण पुष्टि छ।(४०८ जनाको आरटी-पीसीआर परीक्षणमा २ जना अनि ९९९ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी २ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला १५ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,३६८ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१०० जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *