राज्यपालले गरे अमेरिकाका दूत मेलिन्डा पावेकसँग भेट

IMG-20230219-WA0277.jpg

गान्तोक: अमेरिकाका महावाणिज्य दूतवास कलकत्ताका लागि दूत मेलिन्डा एम पावेकले हिजो राज्यका नवनियुक्त राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग भेट गरे। राज्यपालको सरकारी निवास राजभवनमा भएको भेटघाटमा अमेरिकाका दूतले सिक्किमको विभिन्न विषयमाथि अध्ययन गरिरहेको राज्यपाललाई अवगत गराए। यस अवसरमा राज्यपालले सिक्किममा विभिन्न कुरा राम्रोसँगले गर्न सकिने प्रशस्त सम्भावना रहेको सिक्किम राज्य हरेक क्षेत्रमा अघि बढन सक्ने क्षमता रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement