विद्या भारती सिक्किमकाे कार्यकारिणी बैठक

IMG-20230219-WA0254.jpg

गान्तोक: श्री चुल्तिम भुटियाको अध्यक्षतामा प्रान्तीय कार्यालयमा कार्यक्रम सम्पन्न भयो। उक्त भेटमा विद्या भारती पूर्व क्षेत्रका सह-संगठन मन्त्री पार्थ घोषले उपस्थिति राखेर मार्गदर्शन गर्नुभएको थियो। विद्या भारती सिक्किम कार्यकारिणीले पनि सिक्किमका नयाँ गभर्नरलाई भेटेर बधाई दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement