भाजपाले कतै पनि सभा वा जुलुस निकाले त्यस बुथको तृणमूल बुथ अध्यक्ष हटाइने: उदयन गुहा

Screenshot_20230219_173759_WhatsApp.jpg

कुचबिहार: उदयन गुहाले घेराव कार्यक्रमको मञ्चबाट तृणमूल कार्यकर्ताहरूलाई कडा निर्देशन दिएका छन्। उनले तृणमूल पार्टीका कार्यकर्ताहरूलाई भने कि जबसम्म प्रेमकुमार बर्मनको मृत्युका लागि जिम्मेवार बीएसएफ जवानलाई कारबाही हुँदैन तबसम्म निशिथ प्रामानिक दिनहाटा डिभिजनमा जहाँ गएपनि कालो झण्डा देखाउनुपर्छ। साथमा उनले भाजपाले कुनै पनि बुथमा कुनै कार्यक्रम आयोजना गर्न नसक्ने बताए। उनले चेतावनी दिएका छन् कि यदि भाजपाले कहीँ पनि सभा र जुलुस निकाल्यो भने त्यो बुथको तृणमूल बुथ अध्यक्षलाई हटाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement