कुनो राष्ट्रिय निकुञ्जमा १२ वटा चितुवाको नयाँ समूहलाई प्रधानमन्त्रीले जनाए स्वागत

फोटो सौजन्य ट्वीटर

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले कुनो राष्ट्रिय निकुञ्जमा १२ वटा चितुवाको नयाँ समूहलाई स्वागत गरेका छन्। प्रधानमन्त्रीले केन्द्रीय वातावरण, वन र जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवको ट्वीटलाई उद्धृत गर्दै ट्वीट गरे, ‘यो कदमले भारतको वन्यजन्तु विविधतालाई प्रोत्साहन दिनेछl’ -पीआईबी

https://twitter.com/byadavbjp/status/1626867027498655746

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement