अवैध खोकी सिरप सहित बाबु छोरा पक्राउ

IMG-20230219-WA0124.jpg

सिलगढी: माटिगारा पुलिसले माटिगाराको खापरेल मोर नजिकैको एक होटलबाट लाखौं रुपियाँको अवैध कफ सिरपसहित बाबु-छोरालाई पक्राउ गरेको छ। आरोपित बाबुको नाम विपुल रोय र छोरा प्रदीप रोय रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ठूलो परिमाणमा अवैध कफ सिरप बरामद गरिएको छ। जसको लागत लाखौं रुपियाँ अनुमान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement