गोवलपोखरमा गोली हानाहानमा एक महिलाको मृत्यु

16b3663b-539b-48d5-a1ba-0c38a56edd67

उत्तर दिनाजपुर: उत्तर दिनाजपुरको गोवलपोखरमा गोली लागेर थप एकजनाको मृत्यु भएको छ। गोली लागेर घाइते भएकी महिलाको उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ। प्रहरी स्रोतका अनुसार घटनामा हालसम्म १० जना पक्राउ परेका छन्। इस्लामपुर अस्पताल स्रोतका अनुसार यस घटनामा यसअघि मोहम्मद आरिफ नामका युवकको मृत्यु भएको थियो।अस्पताल स्रोतका अनुसार बाँकी तीनजनालाई इस्लामपुर डिभिजनल अस्पतालबाट उत्तर बङ्गाल मेडिकल कलेजमा सारिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement