हल्दिबारी हुजुर साहेब मेलामा भक्तजनको भीड

2bb08827-dcbb-48ac-b638-db5bec2c84ca

जलपाइगढी: हल्दीबारी हुजूर साहेब मेला शनिबार र आइतवार आयोजना हुँदैछ। यी दुई दिन हुजुर साहेब हल्दिबारीको दरगाहमा नमाज र ठूलो मेला लाग्ने छ । त्यस अवसरमा जलपाइगढी र उत्तर बंगालका विभिन्न भागबाट ठूलो संख्यामा मानिसहरू हुजुर साहेबको दरगाहमा भेला हुन्छन्। जलपाइगढी टाउन स्टेशनबाट हरेक वर्ष ठूलो संख्यामा मानिसहरू रेलमा यात्रा गर्छन्। यसपाली स्टेशनमा त्यो भन्दा धेरै भीड थिएन । रेलको डिब्बामा केही भीड थियो । तर आज भीड देखिएन ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement