दार्जीलिङ: ट्रक डाइभर एसोसिएसनले गणतान्त्रिक ढंगले आफ्नो मांग राख्दै जुन बन्द ढाकेको छ, त्यसलाई गोरामुमोले पुर्ण समर्थन जनाउँदैछ। साथै प्रशासनलाई ट्रक डाइभर एसोसिएसनले राखेको मांगलाई चाडो भन्दा चाडो पूरा गरि दिने हामी अपिल गर्दछौं किन भने यो हडतालले सर्वसाधारण जनतालाई ठूलो असर पर्छ।
सन्दिप लिम्बू
महासचिव
गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी











