सीपीआईएमकाे घरदैलो हस्ताक्षर अभियान सुरु

Screenshot_20230218_163845_WhatsApp.jpg

सिलगढी: दार्जिलिङ जिल्ला सीपीआईएमले सिलगढी नगरपालिकाका विभिन्न वार्डहरूमा हस्ताक्षर सङ्कलन गर्न घर-घर गएर नगर निगमको विरुद्ध नागरिक आन्दोलनको गठन गरेको छ शनिबार अशोक भट्टाचार्यको नेतृत्वमा नगरपालिकाको २० नम्बर वडामा घर–घर पुगेर दस्तखत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement