भाजपाकाे जनसम्पर्क कार्यक्रम

IMG-20230218-WA0171.jpg

कुचबिहार: ‘चोर धरो जेले भरो’ नाराका साथ बिहानै ढक ढोल बजाएर भाजपाको जनसम्पर्क कार्यक्रम सम्पन्न भयाे। तुफानगञ्ज विधानसभा अन्तर्गतको अन्डारान फुलबारी–१ ग्राम पञ्चायतको नयनेश्वरी क्षेत्रमा शनिबार यसो कार्यक्रमकाे आयोजना गरिएको थियाे। भाजपाका मण्डल अध्यक्ष जुगलकिशोर दासले आगामी पञ्चायत निर्वाचनलाई ध्यानमा राख्दै ग्राम पञ्चायतलाई भ्रष्टाचारमुक्त बनाउन ‘चोर धरो जेल भरो’को नारा लगाइएको बताए। उनले यस क्षेत्रको चौतर्फी विकासका लागि भाजपालाई ग्राम पञ्चायत चुनाउमा जिताउने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement