कोविड़ भारत: कोरोनाक ११६ नयाँ मामिला, कासैकाे मृत्यु भएन

COVID_Model_AP.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ११६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८४,७७५ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले कासैकाे मृत्यु भएन। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७५७ पुगेको छ। यसरी नै यस अवधिमा ११२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५२,१५१ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,८६७ रहेको छ। देशकाे दैनिक सकारात्मकता दर ०.१२ प्रतिशत दर्ता गरिएको छ भने साप्ताहिक सकारात्मकता दर ०.१० प्रतिशत रहेकाे छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,१६,५४३ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,७६,२७,२४३ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ८,२८१ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६३,३५,१९१ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement