कपासको गोदाममा भीषण आगलागी

IMG-20230217-WA0206.jpg

मालदा: बामंगोला थानाअन्तर्गत पकुआहाट क्षेत्रको कपासको गोदाममा विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको छ। जसका कारण उक्त क्षेत्रमा त्रास फैलिएको छ। स्थानीय बासिन्दा र पुलिसले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए। आगलागी कसरी भयो भन्ने बारे अहिलेसम्म कसैलाई पनि थाहा छैन। क्षतिको विवरण समेत आउन सकेको छैन। तर, आज पकुहाट क्षेत्रमा ठूलो दुर्घटनाबाट जोगिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement