तीनवटा मलजल प्रबन्धन प्लान्ट हस्तान्तरण

CollageMaker_202321715025644.jpg

मिरिक: एउटा सानो कार्यक्रम माझ गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको पहलमा निर्माण गरिएको तीनवटा मलजल प्रबन्धन प्लान्ट मिरिक इन्जिनियरिङ डिभिजनले मिरिक नोटिफाइड एरिया अथोरिटीका अध्यक्ष एल बी राईलाई हस्तान्तरण गऱ्यो। हस्तान्तरण समय सभासद मिलेस राई अनि ध्रुव बम्जनको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement