स्थिरता लगायतका धेरै मागलाई लिएर पश्चिम बंगाल आशा कर्मी युनियनकाे विरोध जुलुस

IMG-20230217-WA0174.jpg

सिलगढी: पश्चिम बंगाल आशा कर्मी युनियनले नियमितीकरण सहित धेरै मागहरूका लागि सडकमा आन्दोलन सुरु गरेको छ। शुक्रबार सिलगढीको बागजतीन पार्कबाट आशा कार्यकर्ताहरूले विशाल जुलुस निकालियाे। जुलुस शहरका विभिन्न रुट हुँदै सिलगढी महाकमा परिषदको कार्यालयमा पुगेर समापन भयाे। आशा कार्यकर्ताहरूले त्यहाँ जिल्ला प्रमुख स्वास्थ्य अधिकारीलाई ज्ञापनपत्र बुझाइए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement