नदी प्रदूषण रोक्न नोनई नदी संरक्षण समितिकाे र्‍याली

IMG-20230216-WA0166.jpg

अलिपुरद्वार: अलिपुरद्वारको नोनई नदी बचाओ समितिले बिहीबार अलिपुरद्वार जंक्शन चेचाखाता नोनई ब्रिज क्षेत्रबाट नदी प्रदूषण रोक्नको लागि र्‍याली निकाल्यो। र्‍याली बिहान करिब ११ बजे अलिपुरद्वार जंक्शन, ज्योतिष्कार मोर, मणिमाला मोर र जंक्शन गोलपार्क हुँदै चेचाखाता नोनई पुलसम्म पुगेर समापन भयाे। र्‍यालीमा ओक्ल्यान्ड पब्लिक स्कुल, माझेर डाब्री हाईस्कुल, निर्मला गर्ल्स हाईस्कुल, सेन्जोसेफ हाईस्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement