१८ फरवरी पश्चिमबंगाल राज्य सरकारी कर्मचारी महासंघ कुचबिहार जिल्ला समितिको साधारण सभा

IMG-20230216-WA0148.jpg

कुचबिहार: पश्चिम बंगाल राज्य सरकारी कर्मचारी महासंघको कुचबिहार जिल्ला समितिको साधारण सभा फेब्रुअरी १८ मा रवीन्द्र भवन, कुचबिहारमा हुन लागेको छ। आज कुचबिहार प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा संगठनका जिल्ला अध्यक्ष गौतम राईले सो जानकारी दिएका छन्। प्रदेश संयोजक प्रताप नाइकले कार्यक्रमको उद्घाटन गर्ने उनले बताए। यससँगै उत्तर बङ्गाल विकास विभागका मन्त्री उदयन गुहा सहित विभिन्न तृणमूल नेताहरू पनि उपस्थित हुनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement