प्रद्युमन किशोर मिश्रा ‘एचआर इनोभेटर्स’ अवार्डद्वारा सम्मानित

00-1-HR-IMG-20230215-WA0185

कोलकाता: विश्व एचआरडी कांग्रेसले ब्रेथवेट एण्ड कम्पनी लिमिटेडका कार्यकारी निर्देशक (एचआर, एडमिन, सेक्युरिटी) प्रद्युमन किशोर मिश्रालाई ‘एचआर इनोभेटर्स’ अवार्डद्वारा सम्मानित गरेको छ। एचआरको क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभवसित प्रद्युमन किशोर मिश्र, कार्यकारी निर्देशक (एचआर /प्रशासन/सुरक्षा), ब्रेथवेट एण्ड कम्पनी लिमिटेडलाई विश्व मानव संसाधन विकास कांग्रेसद्वारा ‘एचआर इनोभेटर्स’ पुरस्कार प्रदान गरिएको हो। उनलाई यो सम्मान बुधबार (१५ फरवरी) मुम्बईमा आयोजित एक कार्यक्रममा प्रदान गरियो। यो पुरस्कार संगठनात्मक परिवर्तनका लागि मिश्र, सीएमडी, यतीश कुमार, निर्देशक (उत्पादन) सलिम जी पुरुषोथामन, निर्देशक कल्याण कुमार कोरीले मानव संसाधनका पहलहरू सफलतापूर्वक कार्यान्वयन गर्नको लागि कुशल मार्गदर्शनको लागि प्राप्त गरेका हुन्। संस्था (वित्त) र टोली बीसीएललाई समर्पित रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement