मुख्यमन्त्री पीएस गोले आइपुगे अधिवक्ता निर्मल राईको बाबाको अन्त्येष्टि कार्यमा

nirm.jpg

टिस्टा भेल्ली: सिक्किमका मुख्यमन्त्री पीएस गोले आफ्नो कलेजका साथी अनि दार्जीलिङ जिल्ला अदालतका वरिष्ठ अधिवक्ता निर्मल राईको बाबाको अन्त्येष्टि कार्यमा आइपुगे। दार्जिलिङको तकदाह टिस्टा भेल्ली अन्तर्गत नामरिङ १४ नम्बर निवासी निर्मल राईको बाबाको अन्त्येष्टि कार्यमा आइपुगेका मुख्यमन्त्री गोलेले आज पिडित परिवारका सदस्यहरू लगायत तिनका कलेजका साथी निर्मलसित कुराकानी गरेर केही समय बिताए पछि तिनी त्यहाँबाट फर्किए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement