भागोप्रमो गोरूबथान महुकुमा समितिको पूर्णांक कमिटी गठन

IMG-20230214-WA0281.jpg

गोरूबथान: आज ४२३न०,समष्टि सभासद् कार्यलयमा खण्डको तिनवटै समष्टिहरूका प्रतिनिधि साथै कार्यकर्ताहरूलाई लिएर बसेको सभाले पुरानो प्रस्ताविक महुकुमा समितिलाई बिघटन गरि सर्वसम्मतिले नयाँ महुकुमा समिति गठन गरे।
४३,४४ र ४५न० समष्टि प्रस्ताविक महुकुमा समितिका कार्यकर्ता निम्न प्रकारका छन्;-
१, सभापति;- सभासद् रतन थापा
२, उप,सभापति;- दिलिप लामा,धनबहादुर राई,जिवनकुमार गुरूङ्ग
३, सचिव;- लिलाकुमार गुरूङ्ग
४, सहसचिव;- प्रेमचन्द छेत्री,लाक्पा भुटिया,पुष्पकुमार रिजाल
५, कोशाध्यक्ष; याकुब लेप्चा,निर्पराज भुजेल
६, सांगठनिक सचिव;-सन्तोष रनपहेली,कुमार मुखिया,राजु घिमिरे

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement