भ्यालेन्टाइन डे मा आमा बुवाको पूजा कार्यक्रम

IMG-20230214-WA0118.jpg

मालदा: मालदामा भ्यालेन्टाइन डे अनौठो तरिकाले मनाइएको छ। एक निजी विद्यालयका विद्यार्थीले भ्यालेन्टाइन दिवसको अवसरमा आफ्ना अभिभावकको पूजा गरेका छन्। मालदाको घोडापीर क्षेत्रमा रहेको एक निजी विद्यालयको प्रांगणमा मंगलबार बिहान भ्यालेन्टाइन दिवस मनाइयाे। यसो आवसारमा सयौं विद्यालयका बालबालिकाले आफ्ना अभिभावकको पूजा गरेका थिए। विद्यालयका विद्यार्थीले अभिभावकको पूजा–आराधना गरी यही दीन पालना गरेको विद्यालयका प्रधानाध्यापक आचार्य बुद्धदेव दासले बताए। विद्यालयको पहलमा माता–पिताको पुजा कार्यक्रम आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement