पुलिसको गाडीसँग मारुती कार ठोक्किँदा महिला घाइते

IMG-20230213-WA0155.jpg

सिलगढी: सिलगढीको माटिगाराको खापरेल रोडमा हाेटल बरसाना अगाडि पुलिसको गाडीसँग र मारुती कार ठोक्किँदा एक महिला घाइते भएकी छन्। बरसाना होटल अगाडि पुलिसको गाडी पार्किङ गर्दा गलत साइडबाट आएको मारुती कारले पुलिसको गाडीलाई ठक्कर दिएको जानकारी प्राप्त भएको छ। गाडीमा सवार महिला गम्भीर घाइते भएकी छन्। स्थानीयको सहयोगमा महिलालाई उपचारका लागि अस्पताल लगिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement