ब्रह्माकुमारी केन्द्रमा राजयोग ध्यानको विशेष कार्यक्रम

IMG-20230213-WA0116.jpg

जलपाईगुडी: जलपाईगुडी जिल्लाको धुपगुरी ब्रह्मा कुमारी केन्द्रमा राजयोग ध्यानको विशेष कार्यक्रम आयोजना गरियो। कार्यक्रममा धुपगुरी नगरपालिकाका उपाध्यक्ष राजेश कुरार सिंह (गुड्डु), धुपगुरी प्रहरी स्टेसनका आईसी सुजोय तुंगा, धुपगुरी नगरपालिकाका पार्षद गौतम बासाकलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। पहिले उहाँद्वारा झण्डा फहराईन्छ, त्यसपछि केही मिनेटको लागि योग अनुभूति प्रकट हुन्छ। मन र बुद्धिलाई एकाग्र गर्ने यस ध्यानबाट आजको व्यस्त दिनमा सबैलाई शान्तिको अनुभूति आवश्यक हुने उहाँको भनाइ छ। कामबाटै सफलता मिल्छ। राजयोग ध्यान द्वारा वास्तविक शान्ति सम्भव छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement