पशु तस्करीको आहिले पनि

IMG-20230115-WA0012.jpg

नगाउॅं: पुलिसको कड़ा निगरानी हुॅंदाहुॅंदै पनि राज्यमा पशु तस्करीको धंधा रोकिएको छैन। आइतवार नगाउॅं जिल्लाको बरघाटमा तस्करी गरेर ल्याइएको २४ वटा पशुसहित ट्रकलाई पुलिसले जफत गरेको छ। यस सम्बन्धमा पुलिसले कोकराझारका शाहजुल हक र बंगाईगाउॅंका आकाश अलीलाई पक्राउ गरेको छ। पुलिस सूत्रहरू अनुसार, ट्रकमा २४ वटा पशु हालेर नुमलीगढबाट जोराबाट पशु बजार गइरहेको थियो। ट्रकमा पशुहरू लुकाउनका लागि माथिबाट धानको भूसको बोरा राखिएको थियो। पुलिसले प्राथमिकी दर्ता गरेर सोधपुछ शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement