दिवारात्रि एथलेटिक मिट

IMG-20230212-WA0219.jpg

सिलगढी: सिलगढी एथलेटिक्स वेलफेयर अर्गनाई जेशन को रजत जयन्ती बर्षको उपलक्ष्यमा पहिलो पल्ट उत्तर बंगाल क्षेत्रमा दिवारात्रि एथलेटिक मिट आयोजित गरीयो। यस एथलेटिक मिटको उद्घाटन सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रन्जन सरकार, सिलगढीका पुलिस कमिशनर अखिलेश चतुर्वेदी लगायत अन्यले कंचनजंघा स्टेडियममा झण्डा उतोलन गरेर, बेलुन उडाएर तथा मसाल जलाएर गरे। यस मिट मा उत्तर बंगाल को विभिन्न जिल्ला बाट कुल ६३५ एथलेटिक खेलाडीहरुले भाग लिने छन भने मोठ ५२ वटा प्रतियोगिता हुने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement