जनजाती महिलाहरुका लागि एक दिवसीय फूटबल प्रतियोगिता आयोजित

IMG_20230212_181839.png

नक्सलबारी: एकन्नोवर्ती संस्थाको पहलमा नक्सलबारीको रथखोलामा जनजाती महिलाहरुका लागि एक दिवसीय फूटबल प्रतियोगिताको आयोजना गरीयो। राज्यमन्त्री तथा एकन्नोवर्ती संस्थाका सभानेत्री च्न्द्रिमा भट्टाचार्यले उक्त प्रतियोगिताको उद्घाटन गरिन्। यस प्रतियोगितामा ४ वाट दलले भाग लिए। यस आवसारमा एकन्नोवर्ती  संस्थाकोसदस्य सुस्मिता सेनगुप्ता, राजीव प्रमाणिक, सजनी सुब्बा, जयन्ती किरो, विद्युत दास लगायत आन्य उपस्तित थिए। जनजाती महिलाहरुको खेल प्रति रुचि बढाउने उदेश्य लिएर उक्त प्रतियोगिता आयोजित गरिएको सुस्मिता सेनगुप्ताले जनाए। प्रतियोगिताकाे विजयी टाेलीलाइ टफि सहित पुरुस्कार प्रदान गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement