सिलगढी: गेट बजार युथ क्लब को पहल मा तथा उत्तर बंगाल मेडिकल कालेज अनि अस्पतालको सहयोगमा, क्लब प्राङ्गणमा, आज रक्तदान शिविर को आयोजना गरियो। यस रक्तदान शिविरमा मेयर गौतम देव मुख्य रुपमा उपस्तिथ थिय। उक्त रक्तदान शिविर मा पुरुष र महिला मिलाई २९ जनाले रक्तदान गरे।