कुचबिहार अदालतको गोदामबाट बरामद प्रत्यक्ष ह्यान्ड ग्रेनेड निष्क्रिय गरियाे

IMG_20230212_141819.jpg

कुचबिहार: कुचबिहार अदालतको मालगोडाउनमा, ७ फेब्रुअरीकाे दिन सरसफाई गर्दा, गाँजाको प्याकेटमा भेटिएको एउटा जीवित ह्यान्ड ग्रेनेड, आज अदालत परिसरमा निष्क्रिय गरियाे। आइतबार विन्नागुरी सैनिक शिविरबाट विशेष टोली आएर उक्त ग्रेनेडलाई निष्क्रिय गरे। तर यो ग्रिनेड अदालतको गोदाममा कसरी आयो, कहाँबाट आयो वा यस घटनामा दोषी को हो भन्ने अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement