दार्जिलिङको धोत्रे चियाबारीमा पर्जापट्टा सम्बन्धी सर्वे

Untitled-1-copy-21

दार्जिलिङ: जीटीए मार्फत चियाबारीवासीलाई जमिनको पर्जापट्टा दिने घोषणा गरेपछि यसैको सन्दर्भमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग भेट गर्न गएका जीटीए डेप्युटी चेयरम्यान राजेश चौहान अनि रेलिङ- कैजले समष्टि सभासद्‌ सतीश पोख्रेल कलकत्ताबाट फर्किन साथ आज दार्जिलिङको धोत्रे चियाबारीमा पर्जापट्टा सम्बन्धी सर्वे गर्न आइपुगे। तिनीहरूसँगै विभागीय अधिकारीहरू पनि उपस्थित थिए। भ्रमण अवधि स्थानीयवासीहरूले जीटीए मुख्य कार्यपाल अनित थापा लगायत जीटीए डेप्युटी चेयरम्यान राजेश चौहान अनि रेलिङ-कैजले समष्टि सभासद्‌ सतीश पोख्रेलप्रति आभार प्रकट गरे।

About Author

Advertisement