डा. मिलन तामाङ मातृ शोकमा

7uu

दार्जिलिङ: दार्जिलिङको राम कृष्णा बाल उच्वत्तर माध्यमिक विद्यालयका प्रधान अध्यापक डा. मिलन तामाङ मातृ शोकमा परेका छन्‌। गिङ चियाकमान हनुमान घुम्ती निवासी तिनकी आमा पतनी मसुरी तामाङको आज १० फरवरीको दिन बिहान ८१ वर्षको उमेरमा दार्जीलिङको एउटा निजी अस्पातालमा निधन भयो। पारिवारिक सूत्र अनुसार तिनको शवयात्रा भोली शनिवार दिउँसो १२ बजे निजी वासस्थान गिङ चियाकमान हनुमान घुम्तीबाट निकालिइने छ। मसुरी तामाङले आफुपछि पति पीबी तामाङ, छोरा डा. मिलन तामाङ, माईला छोरा विकास तामाङ, कान्छा छोरा ललित तामाङ लगायत बुहारीहरू, नाता-नातिनीलाई छोडेर गएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement