शिक्षक नियुक्ति घोटालामा अभियुक्त शिक्षकलाई बर्खास्त गर्न एसएफआईद्वारा ज्ञापन

IMG-20230209-WA0112.jpg

सिलगढी: एसएफआई कार्यकर्ताहरूले बिहीबार सिलगढीको बर्दकान्त स्कूलका प्रिन्सिपल विप्लव सरकारलाई ज्ञापनपत्र जारी गरे। जसमा यस विद्यालयका शिक्षक पंकज बर्मनलाई तत्काल बर्खास्त गर्न माग गरिएको थियो। किनभने बर्दकान्त विद्यालयका सहशिक्षक पंकज बर्मन ४८ घण्टाभन्दा बढी समयदेखि जेलमा छन्।

केही समयअघि शिक्षक भर्ना घोटालाको आरोपमा उनी जेल परेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement