कोविड़ भारत: कोरोनाक १०९ नयाँ मामिला, २ जनको मृत्यु

nationalherald_2020-12_881ece03-67df-4359-8d7f-e54f0dea5c4b_covid.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १०९ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८३,७४८ पुगेकाे छ। त्यहिं गत २४ घण्टामा कोरोनाले उत्तर प्रदेशमा एक जना र केरलामा एक जना कुल २ जनाको मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७४८ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १११ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५१,२१९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,७८१ रहेको छ। देशकाे दैनिक सकारात्मकता दर ०.०८ प्रतिशत दर्ता गरिएको छ भने साप्ताहिक सकारात्मकता दर ०.०८ प्रतिशत रहेकाे छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,४१,२४८ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,६५,४९,२१० जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १,२३,२२३ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६१,८१,२५५ जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *