नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६० करोड (९५.१९ करोड दोस्रो डोज र २२.८३ करोड सावधानी डोज) खोपहरू लगाइएको छ। पछिल्लो २४ घण्टामा १ लाख २७ हजार २७४ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको संख्या १,७८५ छl सक्रिय मामला दर ०.०१ प्रतिशत रहेको छ भने हालको स्वस्थ दर ९८.८१ प्रतिशत छl पछिल्लो २४ घण्टामा ८१ जना निको भएका छन् भने अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ करोड ४१ लाख ५१ हजार १०८ पुगेको छ। पछिल्लो २४ घण्टामा ९६ नयाँ संक्रमित थपिएका छन्l दैनिक सक्रिय मामला दर ०.०७% रहेको छl साप्ताहिक सक्रिय मामला दर ०.०८ प्रतिशत रहेको छl अहिलेसम्म ९१.६५ करोड जाँच गरिएको छl पछिल्लो २४ घण्टामा १,३६,७२२ जाँच गरिएको छl