आज सिक्किम पूर्ण रुपले हड्ताल (फोटो फिचर)

00-MG-Marg

गान्तोक: सर्वोच्च अदालतद्वारा सिक्किमेली नेपालीहरूलाई विदेशी भनेर उल्लेख भएपछि सिक्किममा व्यापक रुपमा विरोधको लहर उर्लिएको छl यसैको विरोधमा आज सिक्किममा जोइन्ट एक्सन काउन्सिल (ज्याक) ले हड्ताल गरेको थियोl सो हड्तालमा सिक्किम पूर्ण रुपले बन्द भयोl

एमजी मार्ग, गान्तोक

रानीपुल

रङ्पो

जोरथाङ

रोराथाङ

पाक्योङ

About Author

Advertisement