दार्जीलिङ: भारतको सर्वोच्च न्यायालयद्वारा सिक्किमका नेपालीहरुलाई विदेशीको लान्छना लगाएको भन्दै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)का प्रवक्ता किशोर भारतीले यसलाई त्यो सम्पूर्ण गोर्खाहरुको अपमान भएको भएको बताएका छन्l आज दार्जीलिङको प्रेस गिल्डमा पत्रकार सम्मेलन गरेर उनले यसको कडा विरोध जनाएका छन्।