नि:शुल्क स्वास्थ्य जाँच शिविर

IMG-20230207-WA0087.jpg

सिलगढी: विधाननगर कल्याणकारी संघको पहलमा पेपर मिलको सहकार्यमा विधाननगर अम्बरी काजीगाछ बाल शिक्षा केन्द्रमा नि:शुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको थियो। शिविरमा स्थानीय बासिन्दाको नि:शुल्क स्वास्थ्य परीक्षणपछि औषधि वितरण गरिएको थियो। शिविर डा कार्तिक दास र डा पाण्डेको रेखदेखमा सम्पन्न भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement