आईआरबी- को निम्ति एम्बुलेन्स सेवा उपलब्ध

Untitled-1-copy-7

गान्तोकः मुख्यमन्ती प्रेमसिंह तामाङले दिल्ली आधारित भारतीय रिजर्भ बटालिपन (आईआरबी) को निम्ति एउटा एम्बुलेन्स सेवा उपलब्ध गराएका छन्‌। उनले आज नयाँ दिल्लीस्थित सिक्किम हाउसमा आईआरबीलाई एम्बुलेन्स हस्तान्तरण गरे।

दिल्लीमा सेवारत सिक्किमका आईआरबी जवानहरूको स्वास्थ्य अनि कल्याण तथा आपालकालीन आवश्यकतालाई ध्यानमा राख्दै एम्बुलेन्स उपलब्ध गराइएको हो। एम्बुलेन्समा नेबुलाइजर, बीपी मेशीन, अक्सिजन सिलिन्डर तथा अन्य आवश्यक विषयहरू रहेका छन्‌। यस अवसरमा पर्यटन मन्त्नी बीएस पन्त पनि उपस्थित थिए। आईआरबी जवानहरूले मुख्यमन्लीलाई जन्मदिनको बधाई दिँदै यस सुविधाको निम्ति कृतज्ञता व्यक्त गरेका छन्‌। उक्त एम्बुलेन्स सिक्किम उर्जा लिमिटेडद्वारा कार्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत प्रायोजित रहेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *