मानव तस्करी र यसको जड बारेमा

IMG_20230205_201944.jpg

खरसाङ: मानव समाज दिन प्रतिदिन जति बढी आधुनिक युगमा प्रवेश गर्दै जाँदैछ उति नै बढी समाजमा विसंगतिसँगै अपराध पनि बढ्दै गइरहेको छl यस्तै विसंगति र अपराधहरूबाट सार्वसाधारणलाई सुरक्षित राख्न खरसाङ पुलिस थानाअन्तर्गत दिलाराम पुलिस थानाको आयोजनामा सिटोङ-1 को घलेटारमा विभिन्न विषयहरूमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो l यस जानचेतनामूलक कार्यक्रममा मानव तस्करी, बाल सुरक्षा, फोहोरमैला-प्लास्टिक उचित व्यवस्थापन, साइबर अपराध र ट्राफिकको नियम कानून मूल विषय रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement