बङ्गाल विभाजनलाई लिएर फेरि राज्य बहस सुरु

IMG-20230205-WA0096.jpg

कुचबिहार: बंगालको विभाजनको बहस राज्यमा फेरि सुरु भएको छ। दार्जिलिङका विधायक विष्णुप्रसाद शर्माले द ग्रेटर कुच बिहार पिपुल्स एसोसिएसनद्वारा आयोजित चिलाराईको जन्मदिनको समारोहमा उपस्थित भएर राज्य विभाजनको मुद्दा उठाए। आइतबार चिलाराईको जन्मजयन्ती समारोहमा आएका पत्रकारहरुलाई सम्बोधन गर्दै उनले उत्तर बङ्गालका पहाडी जनता र वंशज समाजको अस्तित्वमा नै प्रश्न उठेको बताए। त्यही भएर उनीहरूले विधानसभामा छुट्टै राज्यको माग गरेका थिए र आज पनि यही कार्यक्रममा उपस्थित भएर छुट्टै राज्यको माग गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement