‘फन रन म्याराथन’ दौडसमपन्न

IMG_20230205_171513.jpg

सिलगढी: आज स्कुलका विद्यार्थीहरूलाई खेलकूदप्रति जोश जगाउने उद्देश्य लिएर सिलगढी मेट्रोपोलिटन पुलिसको पहलमा तथा एउटा निजी स्कुलको सहयोगमा ‘फन रन म्याराथन’ दौडको आयोजना गर्यो। तारे जमीन पर फिल्ममा नानीको भूमिका अभिनय गर्ने दर्शिल सफारी यस कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित थिए पुलिस कमिश्नर अखिलेश चतुर्वेदी र दर्शील सफारीले हरियो झण्डा देखाएर फन रनको शुरूआत गरे। यस कार्यक्रममा १.५ किमी, ३ किमी र ५ किमी दौड़को आयोजना गरियो। नहरूको शारीरिक स्वास्थ्यलाई ध्यानमा राखेर फन रनको आयोजना गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement