आईटीमा अदानी ग्रुपले लगानी गर्ने

Gautam-Adani

कोलकाता: अदानी ग्रुपले आईटीमा लगानी गर्ने भएको छ। राज्य सरकारले अदानी ग्रुपलाई ५१.७५ एकड जग्गा ९९ वर्षको भाडामा दिएको छ। यहाँ डाटा सेन्टर स्थापना हुनेछ। सोमबार बसेको मन्त्री परिषदको बैठकले उक्त प्रस्ताव पारित गरेको हो। अर्कोतर्फ राज्यमा ४० करोडको लगानीमा चारवटा साइकल कम्पनीले उत्पादन गर्नेछ, जसमा ६०० जनाले रोजगारी पाउने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement