रेलको ओभरहेड तारबाट करेन्ट लागेर एक व्यक्तिकाे

IMG-20230202-WA0097.jpg

खोरीबारी: एकजना व्यक्तिको खोरीबारीको पानीट्याङ्की संलग्न शिमुलतला रेलवेको ओभरहेड तारको चपेटमा परेर मृत्यु भएको छ। मृतक व्यक्ति मनसाजोत निवासी ३५ वर्षीय विष्णु बर्मनको रूपमा चिन्हित गरिएको छ। जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले रेल लाइन नजिक उक्त व्यक्तिको शव देखे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement