नयाँ दिल्ली: रेल मन्त्रालयले संघ लोक सेवा आयोग (युपीएससी) र कर्मचारी तथा प्रशिक्षण विभाग (डीओपीटी) सँगको परामर्शमा भारतीय रेलवे व्यवस्थापन सेवा (आईआरएमएस) मा भर्ती गर्ने निर्णय गरेको छl लोक सेवा आयोगद्वारा सन् २०२३ को लागि आयोजना गरिने सिभिल सेवा परीक्षाको माध्यमबाट यो भर्ती प्रक्रिया सम्पन्न हुनेछl –पीआईबी